बारा निर्वाचन क्षेत्र नं. २: राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन सिंहको अग्रता कायमै
२२ फागुन बारा । आम निर्वाचन २०८२ को मतगणना जारी रहँदा बारा निर्वाचन क्षेत्र नं. २ मा प्रारम्भिक नतिजा निकै रोचक देखिएको छ। पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंहले ४७३ मतका साथ अग्रता लिइरहनुभएको छ।
पछिल्लो मत परिणाम (ताजा अपडेट):
निर्वाचन आयोगको प्रारम्भिक गणना अनुसार मुख्य प्रतिस्पर्धा यस…
Read More...






